
मेयरबाट मलाई राजीनामा दिन लाउन खोज्दैछन् : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो कुरा बताएका हुन्।
उनले यो देश कहिल्यै नबन्ने पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेयर पोजिशनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’
प्रतिक्रिया