पूर्वमन्त्री श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा.डा. मथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले ट्विट गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन्।

लामो समयदेखि दम र छाती रोग संक्रमणको उपचारमा रहेका मानव अधिकार क्षेत्रका अगुवा डा. श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर