
भारतीय विदेशसचिव क्वात्राले भेटे राष्ट्रपति भण्डारी

भारतीय विदेशसचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेर सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्।
भेटमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मूर्मुका तर्फबाट राष्ट्रपति भण्डारीलाई शुभकामना व्यक्त गरेका थिए।
प्रतिक्रिया