
नेपाल-भारत मैत्री संगठनकाे पर्यटन विभाग इन्चार्जमा युवा नेता राजेश ज्ञवाली


नेपाल-भारत मैत्री संगठनको पर्यटन विभागको इन्चार्जमा नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवाली नियुक्त भएका छन्।
संगठनको २४ र २५ डिसेम्बर २०२२ मा बसेको विस्तारित बैठकको निर्णयअनुसार कपिलवस्तुका नेता ज्ञवालीलाई संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनूप कुमारले विभागको इन्चार्जमा नियुक्त गरेका हुन्।
अध्यक्ष कुमारले ज्ञवालीले संगठनको विधानबमोजिम आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै उनलाई बधाई र शुभकामना पनि दिएका छन्।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया