
एमाले अध्यक्ष ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया