सरकारको कालोसूचीमा १२ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरू
१५ माघ २०७९ ७:५३
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल, काठमाडौँले १२ नाम चलेका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई एकवर्षदेखि तीन वर्षसम्ममा लागि कालोसूचीमा राखेको छ । कार्यालयले आइतबार सार्वजनिक सूचना जारीगर्दै उनीहरुलाई कालोसूचीमा राखेको हो ।
कार्यालयको १३ पुसको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी यी निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई तोकेको अवधिसम्म कालो सूचीमा राखिएको र निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भागहुन सक्ने छैनन् ।
हेरौ कालोसूचीमा परेका १२ कम्पनी:
प्रतिक्रिया