चैत १७ देखि एसईई (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक तालिकाअनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ।

नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ।

तालिका सेभ गरेर पढनमा मिहेनत गर्नुहोसः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *