
एकीकृत समाजवादीको संसदीय दलकाे नेतामा माधव नेपाल चयन

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव नेपाल चुनिएका छन्।
सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो।
संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका महासचिव बेदुराम भुसालले जानकारी दिए।
प्रतिक्रिया