
साइबर ब्यूरोले भन्यो- ‘अनलाइन ठगी बढेको छ, सचेत रहनू’


नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।
सोमबार एक सूचना जारी गर्दै ब्यूरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई ठगीमा सक्रिय रहेको पाइएकाले सचेत रहन भनेका हुन्।
हेनुहोस् ब्यूरोको सूचना :
प्रतिक्रिया