
आमनिर्वाचन-२०७९
इलाम १ मा झलनाथ खनाल हराउँदै एमालेका महेश बस्नेत विजयी

इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्।
उनले नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराएका हुन्।
खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन्।
यो क्षेत्रबाट २०५६ काे बाहेक अन्य सबै निर्वाचनमा विजयी खनाल यसपटक पहिले जित्दै आएको उम्मेदवारसँगै पराजित भएका हुन्।
प्रतिक्रिया