
आमनिर्वाचन-२०७९
इलाम २ मा ११४ मतले एमालेका सुवास नेम्वाङ विजयी

इलाम २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गरेका हुन्।
नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत ल्याए।
नेम्वाङ यस क्षेत्रबाट ०५६ सालयता प्रतिनिधि सभामा अपराजित छन्।
प्रतिक्रिया