
सशस्त्र महानिरीक्षक अर्याल र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता


सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेटवार्ता भएको छ।
भेटका लागि राजदूत थम्प्सन शक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोकमा पुगेका थिए। भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।
यो भेटवार्ताले दुई देशबीच रहेको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास सशस्त्र प्रहरी बल मुख्यालयले लिएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया