
कोमल वलीलाई हराउँदै नेपाली कांग्रेसका दीपक गिरी विजयी


दाङ ३ बाट कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनी ३५५७९ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी कोमल वलीले २८२६६ मत ल्याइन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४५७४ मत ल्याए ।
प्रतिक्रिया