
जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित


जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
उनी नौ हजार ३१ मतको अग्रतासहित विजयी भएका हुन् । उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नीरजप्रसाद आचार्यले २५ हजार एक सय २० मत प्राप्त गरेका थिए ।
विसं २०७० र २०७४ निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए ।
प्रतिक्रिया