
उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी


उदयपुर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्।
रायमाझीले १५ हजार २५१ मत पाएका छन्। यस्तै खतिवडाले १२ हजार ८९३ मत पाए भने नेपाली कांग्रेसका बागी रामकुमार राईले १० हजार ३७९ मत पाएका छन्।
प्रतिक्रिया