
आमनिर्वाचन-२०७९
कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखकको फराकिलो अग्रता

कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखकले फराकिलो अग्रता लिएका छन्।
८ हजार ३ सय ७५ मत प्राप्त गरेर उनी अग्रस्थानमा छन्।
निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पालले ४ हजार ६ सय ८८ मत प्राप्त गरेकी छन्।
उनी लेखकभन्दा ३ हजार ६ सय ८७ मतले पछि छिन्।
प्रतिक्रिया