
आमनिर्वाचन-२०७९
काठमाडौं १ मा प्रकाशमान अगाडि, पछ्याउँदै रवीन्द्र

काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्। ३,९९६ मत गणना हुँदा सिंहले ८१६ मत पाएका छन्। राप्रपाका रवीन्द्र मिश्रले ७३५ मतसहित उनलाई पिछा गरिरहेका छन्। रास्वपाका पुकार बमले ५२७ र एमालेका किरण पौडेलले ४९६ मत ल्याएका छन्।
प्रतिक्रिया