
आमनिर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा दुई दिन बिदा दिने निर्णय गरेको हो।
मतदानस्थल रहेका शैक्षिक संस्थाहरूमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
हेर्नुस् सूचना :
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया