
चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण


चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ-५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ।
चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ-५ बोकेको लङ मार्च-७ वाई ६ रकेट विस्फोट भएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया