नेपाल प्रहरी जवानमा २४७४ जना छनोट, ३६५ जना वैकल्पिकमा
२ कार्तिक २०७९ ११:५५
नेपाल प्रहरीले प्रहरी जवान पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार देशभर रहेका प्रदेश प्रहरी तालिम केन्द्र र काठमाडौं उपत्यका प्रहरी तालिम केन्द्रबाट २४७४ जना भर्ना छनोटमा परेका छन् । यस्तै खुला, महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पछिडिएको क्षेत्रबाट ३६५ जना वैकल्पिक सूचीमा रहेका छन् ।
प्रहरीले १० मंसिर २०७८ मा खुलाएको भर्नामा उनीहरू छनोट भएका हुन् ।
हेरौं अन्तिम नतिजा :
प्रतिक्रिया