![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
एनएमबी बैंकका दुई नायब महाप्रबन्धकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![एनएमबी बैंकका दुई नायब महाप्रबन्धकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा](https://www.pardafas.com/wp-content/uploads/2022/09/NMB-12.jpg)
एनएमबी बैंक लिमिटेडले दुई जना नायब महाप्रबन्धकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।
बैंकले भदौ ३१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
बैंकको ४३९औं बैठकले असोज ११ गतेदेखि लागू हुनेगरी नायब महाप्रबन्धकद्वय उपाध्याय र घिमिरेलाई बढुवा गरेको हो ।
उपाध्यायले बैंकमा व्यापार र रणनीति तथा घिमिरेले व्यापार प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रतिक्रिया