
राष्ट्रिय सतर्कता केन्द्रका एसएसपी विष्ट डीआईजीमा बढुवा


राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) निरञ्जन विष्ट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को २७ भदौको बैठकले उनलाई राष्ट्रिय स्वतन्त्रता केन्द्रको प्रहरी कर्मचारीतर्फ डीआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया