
माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले जवाफ दिने

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । आइतबारबाट शुरु भएको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।
नौ वटा अजेण्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भूगोलबाट रिपोर्टिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्वमाथि प्रश्न गरेका थिए। जसमा नेताहरुले कांग्रेससँगको जारी गठबन्धनको बारेमा प्रश्न गरेका थिए
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया