
जसपाका नवनियुक्त मन्त्रीले लिए शपथ


जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले सोमबार शपथ लिएका छन् ।
जसपाले आफ्ना तीन मन्त्री हेरफेर गर्दै नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।
राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ गराएकी हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पूर्वाधार तथा यातायातमा इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमा मृगेन्द्र यादव र वन तथा वातावरणमा प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया