सशस्त्रको संचार तथा इन्जिनियरिङका यी ६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस
१७ असार २०७९ ८:००
सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्राविधिक निरीक्षकहरुलाई नायव उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तरगत संचार तथा इन्जिनियरिङका उनीहरुको बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुने इन्स्पेक्टरहरुमा इन्जिनियर अजित मास्के, सिताराम खड्का, मिलन शर्मा ढकाल, अमरराज बैद्य र रविन मर्हजन रहेका छन् । यस्तै संचारका सूर्यनारायण मण्डल रहेका छन् ।
हेरौं सशस्त्रको सूचना-
प्रतिक्रिया