भक्तपुरका ब्यापारीसँग पाँच लाख माग्ने विप्लबका नेता पक्राउ

Posted: November 30, 2017 in Metro Crime, police, Security

तस्विर साैजन्यः सर्च इन्जिन

काठमाडौं– प्रहरीले भक्तपुरका ब्यापारीँसँग पाँचलाख रुपैयाँ चन्दा माग्ने नेकपा माओवादी (विप्लब) का जिल्ला नेतालाई पक्रेको छ । व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल ती नेतालाई पक्रेको हो ।
नेकपा भक्तपुर जिल्ला नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s