हुण्डी कारोबारी बिष्ट ब्रदर परे प्रहरी फन्दामा, २६ लाख बरामद

Posted: November 27, 2017 in Metro Crime, police, Security

पक्राउ परेका अाराेपाी र बरामद नगद सार्वजनिकगर्दै लैनचाैर प्रहरी

काठमाडौं –प्रहरीले अवधै हुण्डी कारोबारमा संलग्न दुई ब्यक्तिलाई स्रोत नखुलेको २६ लाख सहित पक्रेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट बा.८० प ५०३८ नम्बरको मोटरसाइकल सहित काठमाडौं रानीबारी बस्ने नुवाकोटको भद्रटार–२ का २३ वर्षीय राजकुमार बिष्ट र नुवाकोट पंचकन्या २ बस्ने शिव विष्टलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख डिएसपी दिपक पोखरेलले घटनाको अनुसन्धान भै रहेको बताए । उनले अवैध रकम सहित केही ब्यक्ति पक्राउ परेको जानकारी दिए । वृत्तका अनुसार हुण्डीको कारोबारमा संलग्न रहेका बिष्टद्धयले चार करोडभन्दा बढिको हुण्डी कारोबार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । प्रहरीले पक्राउ ब्यक्ति र बरामद नगद सोमबार राजस्व अनुसन्धान विभाग ललितपुरमा बुझाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.