बन्द कन्टेनरमा लाखौंको अवैध सामान, कपिलवस्तुबाट भित्रदै थियो काठमाडौं

Posted: November 25, 2017 in Metro Crime, police, Security

काठमाडौं– प्रहरीले अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका साम्रागी नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका २, नागढुङगा नागढुङगा सवारी साधन चेक जाँच गर्ने क्रममा कपिलबस्तु, कृष्णनगरबाट काठमान्डौ तर्फ आईरहेको बा ६ ख २५७० नं। को कन्टेनरमा भन्सार चोरी निकासी गरी ल्याएको सुर्तिजन्य पदार्थ सुपरपावर ८९ बोरामा जम्मा ३०२६ पोका, जिरा १५० बोरामा जम्मा ४५०० किलोग्राम साथै रेगजिनक्लास कपडा ७९ बोरामा जम्मा ७००० मिटर, उलन सल ४ बोरा र लेडिज सुट ५८६ पिस सहित कन्टेनरका चालक धादिङ, गजुरी नगरपालिका ६ बस्ने बर्ष २७ को बिकल्प अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक केशव भट्टले बताए ।
बरामद मालसमान सहित चालकलाई आवश्यक अनुसन्धानको लागि राजश्व बिभाग हरिहर भवन पुल्चोक पठाईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s