जनताकाे भिड राेक्न बमकाे हल्ला – प्रधानमन्त्रीकाे निजी सचिवालय

Posted: November 23, 2017 in By Deepak Kharel

फाइल तस्विर

काठमाडाैं– प्रधानमन्त्री शेरबहादर देउवा सहभागी भै रहेकाे कालिकाेटकाे कार्यक्रममा बम बिस्फाेटकाे घटना हल्लामात्र भएकाे उनकाे निजी सचिवालयले स्पष्ट पारेेकाे छ ।
प्रधानमन्त्री देउवा कालिकाेटकाे काेटबाँडा बिमानस्थलमा भै रहेकाे चुनावी सभामा सहभागी भै रहेका छन ।
प्रधानमन्त्री देउवाका प्रमुख प्रेस संयाेजक गाेविन्द परियारले कुनै बिस्फाेट नभइ कार्यक्रम शान्तिपूर्ण रूपमा भै रहेकाे पर्दाफासलाइ बताए ।उनले कार्यक्रममा जनताकाे उत्साहपूर्ण सहभागिता भै रहेकाे बताए ।
उनले भने ‘टाढा –टाढाबाट जनता अाउनेक्रम जारी छ, त्याे राेक्नका लागि बमकाे हल्ला चलाइएकाे हुनसक्छ, याे प्राेपाेगाण्डा मात्र हाे,’।
प्रदेश ६ का प्रहरी प्रमुख एअाइजी रणबहादुर चन्दले कालिकाेटमा कुनै बिस्फाेट नभएकाे स्पष्ट पारेका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s