जय महाकाली, अायाे गाेर्खाली : गाेरखा राइफलकाे २ सय वर्ष पुरा (भिडियाे)

Posted: November 9, 2017 in Army, By Deepak Kharel, Security
Tags: , , ,

 

काठमाडाैंः जय महाकाली, अायाे गाेर्खाली भन्ने नारा सहित भारतीय सीमादेखि अातंकबादसँग लडदै अाएकाे नेपालीहरूकाे फाैज गाेरखा राइफलले एेतिहासिक र अाेजपूर्ण २ शताब्दी पुरा गरेकाे छ ।
भारतीय सेनाकाे सम्मानित रेजिमेन्टका रूमा विश्वप्रख्यात गाेरखा राइफलले भारत र पाकिस्तान बिच भएका युद्द, भारत चीन सीमा रहेकाे सियाचिन, कस्मिर र भारत पाकिस्तान सीमामा तैनाथ भएर अाफ्नाे बहादुरी देखाउदै अाएकाे छ ।

हेर्नुहाेस गाेरखा राइफलका अाेजपूर्ण २ शताब्दी भिडियाेमा ः

भारतीय सेना प्रमुख विपिन रावत अाफैपनि गाेरखा राइफलकाे ११ अाैं बाटलियनका हुन । यस्तै भारतीय सेनाका अप्रेसन कमाण्डर लेफ्टिनेन्ट जेनरल अनिलकुमार भट्ट समेत गाेरखा राइफल ९ जिअारबाट हुन। उनी भन्छन ‘गाेरखा राइफल बहादुरी र इमान्दारीका लागि प्रख्यात छ।’

तत्कािलन ब्रिटिस इस्ट इंडिया कम्पनीले सम्ममा पहिलाे पटक गाेरखा फाैजलाइ भर्ती गरेकाे हाे । तर भारतीय इतिहासमा महाराजा रंजित सिंहले सन १८०९ देखि १८१४ सम्म सिख फाैजका लागी गाेर्खालीकाे भर्ना गरेकाे उल्लेख छ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.