सुटकेशभित्र जुत्ता अनि जुत्ताभित्र चरेस

Posted: November 8, 2017 in Security

काठमाडाैं–प्रहरीले २ किलाे चरेस सहित एकजना युक्रेनी नागरिक पक्राउ गरेकाे छ । लागू अाैषध नियन्त्रण ब्युराेबाट अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा खटिएकाे टाेलीले चरेस सहित  पासपोर्ट नं. एफजी ९२१७८१ वाहक बर्ष ४२ को अाेलेकिसल लेलेन्केलाइ पक्रेकाे हाे ।

काठमाण्डौंबाट जेट एयरवेजको ६५२ नं.को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका लेलेन्युकेले बाेकेकाे सुटकेश जाँच गर्दा त्यसभित्र राखिएकाे जुत्ता र च्यवनप्राशमा चरेस लुकाएर तस्करी गरिरहेकाे फेला परेकाे हाे । सुटकेश भित्र रहेको स्टाईलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको २ किलो लागु औषध चरेश फेला परेकोले ब्युराेले जनाएकाे छ ।

लेलेन्के बिरूद्द लागूअाैषध मुद्दामा  ब्यूरोले   थप अनुसन्धान गरिरहेकाे छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.