मेड बाई एलिफेन्ट

Posted: July 14, 2015 in By Deepak Kharel

KATHMANDU : तस्बिरमा देखिएको वस्तु के होला ?

cib 29.3.2015

अनुमान लगाउनुहोस त ?
थाह पाउनु भएन ।
त्यसो भए भारतीय कुख्यात तस्कर विरप्पनको बारेमा त सुन्नु भएको होला ।

vippan

विरप्पन लामो समयसम्म दक्षिण भारतका जंगलमा एकक्षत्र रक्त चन्दन र हात्तीका शिकारी हुन । विरप्पन त प्रहरी मुठभेडमा मारिए तर उनले शिकाएको अपराध झनै अत्याधुनिक भएको छ । तस्बिरमा उनै विरप्पनले शिकाएको अपराधको नमुना हो ।

हो पाठक महोदय,
तस्बिरमा प्रहरीले बरामदको गरेको वस्तु हो, हात्तिको दाहबाट निर्मित जुवामा खेलिने पासाका गोटी हुन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका उपरिक्षक श्याम ज्ञवालीका अनुसार विशेष सूचनाको आधारमा चावहिल गंगाहिटीबाट हात्तीको दाह्राबाट निर्मित पासाका विभिन्न आकारका १९ थान गोटीहरु सहित पाँचजनालाई पक्राउ गरेको हो ।

cib 1 29.3.2015

साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार हात्ती संरक्षित वन्यजन्तुको सुचीमा रहेको छ । पक्राउ परेका विशाल बोहरा,आकेश भण्डारी, मनोज बस्नेत, विशाल कार्की र सबिता प्रधानलाई कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार, काठमाण्डौं बुझाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s