ज्योतिषी सुनिल सिटौलालाई प्रहरीको चेतावनी

Posted: May 14, 2015 in By Deepak Kharel

KATHMANDU : प्रहरीले ज्योतिषी सुनिल सिटौलालाई जथाभावी लेखेमा कारवाही गर्ने चेतावनी दिदै सामाजिक सञ्जालबाट उनका पोस्ट हटाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक संजाल ट्विटरबाट भुकम्पको प्रकोपले पीडित तथा त्रशित अवस्थामा रहेका सर्व–साधरणहरुमा नकारात्मक भ्रम र अफवाह फैलाउने गरी बिभिन्न आधारहिन कुराहरु संप्रेषण गरेको पाईएकोले सर्व–साधरणको हितका लागि पोस्ट हटाएको जनाएको छ । jyotishmagazine.com#sthash.Jod3ODeI.dpufमहाशाखाले डा. सुनिल सिटौलालाई तत्काल उक्त कुरा आफ्नो पोस्टबाट हटाउन लगाईएको जनाएको हो ।
त्यस्ता तथ्यहिन भ्रमपूर्ण समाचारहरु पोष्ट, शेयर तथा लाईक नगर्न र्ईन्टरनेट प्रयोगकर्ताहरुलाई समेत महाशाखाले अनुरोध गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s