राहतका त्रिपाल लुकाउने पक्राउ

Posted: May 13, 2015 in By Deepak Kharel

KATHMANDU : राहतका लागि भारतबाट ल्याएका त्रिपालहरु बद्नियतपुर्बक नीजि गोदाममा राख्ने एकजनालाई बौद्ध प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक थकनी–८ का आङकाजी तामाङलाई मंगलबार महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको हो ।
नेपाल सरकारले भारतस्थित नेपाली दूताबासबाट खरीद गरी एक ट्रकमा ४ सय ७३ प्याकेटमा राखी ल्याएका ५ हजार थान राहतका त्रिपालहरु तामाङले जिल्ला प्रशासन कार्यालय रुपन्देही वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्नेमा नेपाल भारत सम्पर्क मञ्चले सिन्धुपाल्चोकको लागि पठाएको राहतको सामाग्रीसँगै बद्नियतपुर्वक जोरपाटीस्थित आफ्नै नीजि गोदाममा लगी भण्डारण गरेको जानकारी पाउनासाथ प्रहरीले उक्त प्याकेटमध्ये ३ सय ७१ प्याकेट बरामद गरी तामाङलाई पक्राउ गरेको हो ।
बरामद राहतका त्रिपालहरु प्रहरीले केन्द्रीय राहत कोषमा दाखिला गरेको छ भने फेला नपरेका अन्य १ सय २ प्याकेट त्रिपालहरुको खोजी भइरहेको छ ।
प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.