महाविपतमा बलात्कार

Posted: April 30, 2015 in By Deepak Kharel

KATHMANDU : देशमात्र होईन विश्व नै यस महाविप्तको घडीमा धैर्य सहित उद्दार, उपचार र राहतमा जुटिरहेका बेला एकजना भने आफ्नो यौनप्यास मेटाउन कुर्कम गर्न पुगेका छन ।
शनिबारको महाभुकम्पका सर्वाधिक क्षति पुगेको भक्तपुरमा बुधबार एकजना युवती बलात्कार भएको घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार भक्तपुरको दुवाकोट–५ वेसीगाउँ बस्ने एकजना १६ वर्षीया युवतीको बुधबार साँझ बलात्कार भएको हो ।
उनलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने सिन्धुली वस्तीपुर–५ का १७ वर्षीय सुरेशकुमार लोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.