स्मार्ट सेलका इन्जीनियर नै अवैध कलबाईपासमा

Posted: March 13, 2015 in Security

540644_383423145053724_2058877099_n

KATHMANDU: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुरसंचार सेवा प्रदायक स्मार्ट सेल(https://www.facebook.com/SmartCellNepal)का इलेक्टोनिक इन्जीनियरलाई अवैध कलबाईपास गरेको आरोपमा पक्राउ गरेको छ । स्मार्ट सेलमा इन्जीनियर रहेका प्रदिप श्रेष्ठलाई अवैध भिओआईपी संचालन गरिरहेको अवस्थामा ब्युरोले पक्राउ गरेको हो । s cell

श्रेष्ठलाई नरदेवी टोल स्थित आफ्नै घरमा कलबाईपास गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरिक्षक किरण बज्राचार्यका अनुसार श्रेष्ठले घरमै कलबाईपास गर्ने उपकरण राखेर अवैध धन्दा चलाउदै आएका थिए । ब्युरोले श्रेष्ठका घरबाट एनटीसीका एकसय २० थान सीम, १६ पोर्टको भिओआईपी र जिओआईपी गेटवे लगायतका उपकरण बरामद गरेको हो ।
ब्युरोले हालसम्म अवैध भिओआईपी बिरुद्ध ७८ स्थानहरुमा गरेको कारवाहीमा नेपाली १०१ र बिदेशी ३१ गरी १३२ जनालाई पक्राउ परेका छन् । पक्राउ व्यक्तिहरु बिरुद्ध हालसम्म दश अर्ब ८६ करोड ५३ लाख अड्तीस हजार सात सय एकानब्बे रुपैंया बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको छ । अवैध भिओआईपी बिरुद्द गरिएको कारवाहीमा हालसम्म बिभिन्न दुर संचार कम्पनीहरुका २०,९४१ थान सिम कार्डहरु र ख्आधुनिक उपकरणहरु समेत बरामद गरेको ब्युरोले जनाएको छ ।

Advertisements
Comments

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s