२३ जना एसपीको एसएसपीमा बढुवा (सुची सहित)

Posted: January 7, 2015 in By Deepak Kharel

KATHMANDU : गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समुहका २३ जना प्रहरी उपरिक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारीस गरेको छ ।  बढुवा हुनेमा २०६४, २०६५ र २०६६ मा एसपीमा बढुवा भएका ब्याच परेका छन । बढुवा सिफारीसमा बरियता भन्दा कार्यक्षमता र sspमूल्याकंनको आधारमा अंक दिएको देखिन्छ । अघिल्ला बढुवामा पर्नुपर्ने र बदनाम प्रहरी अधिकारी समेत सिफारीसमा अटाएका छन । बढुवामा सिंघमको उपनामले चिनिने विक्रम थापा, दिनेश अमात्य, केदार रिजाल , पिताम्बर अधिकारी , महेश विक्रम शाहदेखि दिपक थापा, महेन्द्र पोखरेलसम्म परेका छन । को को परे त बढुवा सिफारीसमा ?

सुची हेर्न क्लिक गर्नुहोस :

ssp_promotion

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.