बल्ल भयो डिआईजी बढुवा (सुची सहित )

Posted: January 6, 2015 in By Deepak Kharel

KATHMANDU: प्रहरीमा सर्वाधिक प्रतिक्षाको बिषय बनेको डिआईजी बढुवा सिफारीस मगलबार भएको छ । बरियतामा अगाडी रहेपनिअघिल्लो बढुवामा छुटेका एसएसपीहरु रणबहादुर चन्द र हेमन्त पाल सहित पाँच जनाको बढुवा सिफारीस गरिएको छ ।

???????????????????????????????

सिफारीस हुनेमा पहिलो नम्बरमा चन्द, दोस्रोमा पाल र क्रमसः गोबिन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा र बिजयकुमार भट्ट रहेका छन । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली र कार्यक्षमताको आधारमा २०६६ कार्तिक ७ गते एकै साथ एसएसपीमा बढुवा भएका सबैको बढुवा पछि हाल बाँकी रहेका चन्द र पाल सहित अन्यको बढुवा गरेको हो । लगातार दुईवटा बढुवामा नपरेको टोलीको यसपटक भने प्रहरीले पालो नमिची बढुवा गरेको हो । यस्तै प्राविधिक समुह तर्फ एसएसपी डाक्टर अजितकुमार गुरुङलाई डिआईजी बढुवाका लागि सिफारीस गरेको छ ।
प्रहरी नियमावली २०७१ अनुसार प्रहरी मुख्यालयको सिफारीसमा गृह मन्त्रालयले सुची प्रकाशित गरेको हो ।

सुची हेर्न क्लिक गर्नुहोस

digp_promotion

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.