भातले लियो ज्यान

Posted: December 31, 2014 in By Deepak Kharel

KATHMANDU: मानिसको ज्यान बचाउने भातले एकजनाको ज्यान लिएको छ । सुन्दा अचम्म लाग्न सक्छ । तर भक्तपुरका एकजनाको प्राण भातले लिएको प्रहरीको दाबी छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरका ३८ बर्षीय साजन बज्राचार्यको ज्यान भातका कारण गएको हो ।

images
भक्तपुर घर घई धादिङ तिरामकोट–३ स्थित बाख्रा पालन फर्ममा काम गर्ने बज्राचार्यको खाना खानेक्रममा घाँटीमा भात अड्कन गएर मृत्यु भएको हो ।
काठमाडौँ स्युचाटार–५ स्थित चेतन ढुंगानाको कोठामा आइतबार खाना खानेक्रममा घाँटीमा भात अड्केपछि शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
भात खानेक्रममा घाटीमा अडकिदा श्वासप्रश्वासमा समस्याका कारण उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार भात वा अन्य कुरा खादा हतार गर्ने र राम्ररी न
चपाउदा घाटीमा अडकने र ज्यानै जाने समस्या रहन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.