BREAKING NEWS: प्रहरी मुख्यालयकै छेउबाट १५ किलो सुन बरामद

Posted: December 6, 2014 in By Deepak Kharel

gold KATHMANDU : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्साल भगवतीबहालबाट बौद्द ६ बस्ने पाछेङ खाम्बाको साथमा रहेको १५ किलो सुन बरामद गरेको छ । । थप अनुसन्धान भै रहेको महाशाखा प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।  नेपाली भाषा राम्ररी नबुझ्ने खाम्बाको साथबाट प्रहरीले नेपाली सवारी चालक अनुमती पत्र बरामद गरेको छ । खाम्बा स्कुटरमा सुन सम्बन्धीत स्थानमा लिएर जादै थिए। स्रोत्रका अनुसार खाम्बा तिब्बती नागरिक हुन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.