दिनदहाडै युवतीको हत्या, सरकार मौन

Posted: December 6, 2014 in By Deepak Kharel

KATHMANDU: सुरक्षित काठमाडौंको ब्यस्त बजारमा शनिबार एकजना युवतीको छुरा प्रहार गरी हत्या भएको  खबर छ । काठमाडौं मैतीदेवी एसएनएस गल्र्स होष्टलमा बस्ने जनकपुरकी रितु महासेठलाई छुरा प्रहार गरि गंभिर घाइते बनाएर युवा फरार रहेका छन । कान्तिपुर कलेज बानेश्वरमा बिबिएस प्रथम वर्षमा अध्ययनरत २० वर्षीया रितु छुरा प्रहारबाट घाइते भएकी उनको मृत्यु भएको हो ।मैतीदेवीबाट घट्टेकुलो विवाहमा जानेक्रममा शनिबार बाटोमा अपरिचित व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याएपश्चात थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको लियो । अस्पताल स्रोतका अनुसार उनको कोखामा ६ ठाउँमा छुरा हानिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले घटनामा संलग्नको खोजी भै रहेको जनाएको छ । परिसरका प्रवक्ता दिनेश आर्चायले छुरा प्रहार गर्ने युवाको खोजी भै रहेको जनाएका छन ।
घटनाका बिषयमा सरकार र तराई मुलका नेता मौन रहनु लज्जस्पद भएको मधेशवाणीका सम्पादक राजेश अहिराजले टिप्पणी गरेका छन । ‘टोले गुण्डा पक्राउ पर्दा ससदमा कुरा उठछ एउटा बिद्यार्थीको हत्यामा कोही केही बोलेका छैन्न’ , उनले भने ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.