तपाईको नगद र गरहना हुन की?

Posted: December 2, 2014 in Security

KATHMANDU : महानगरीय प्रहरी आयुक्तको कार्यालयले केही नगद र गरगहना आफ्ना मातहतका कार्यालयमा बुझाएको जनाएको छ । प्रहरी कार्यालयमा रहेका उक्त सामाग्री लिन हालसम्म कोही नआएकाले तपाईहरु कसैको भए प्रमाण सहित लिन गए हुन्छ है ।

METRO POLICE

 

मिति २०७१।०४।५ गते ईन्द्रचोक स्थित पोते बजारमा रजाउद्धिनले आफ्नो पसल अगाडि ६ वटा गेडि भएको रातो पोतेमा उनेको लकेट सहितको मंगलसुत्र थान १ , कालो क्रिष्टल दाना भएको महिलाले प्रयोग गर्ने लकेट थान १, र रातो स्टोन भएको औठि थान १ फेला पारी मिति २०७१।०५।११ गते यस कार्यालयमा बुझाएकोमा हाल सम्म कुनै पनि व्यक्ति दावि गर्न नआएको हुदाँ उक्त सामान यस कार्यालयमा सुरक्षीत साथ राखिएको ।

मिति २०७१।०६।१४ गते बा १ ज ११८५ नं को ट्याक्सी चालक दिनेश के.सि ले आफ्नो ट्याक्सीमा मा रु ५,००,०००।– फेला पारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा वुझाएकोमा, उक्त रकम काभ्रे घोसेली ३ घर भई हाल का.जि जोरपाटी बस्ने अच्युत गौतमको भएको प्रमाणीत हुन आए पछि निजलाई बुझाईएको ।

मिति २०७१।०८।०५ गते नक्साल–नागपोखरी सडक खण्डमा नम्वर खुल्न नसकेको कालो र पहेलो रङको यमाहा मा.ेसा.मा सवार व्यक्रिले रु ५०,०००।– खसाली गएकोमा सोही सडक खण्डमा सवार बा ५४ प २२०० स्कुटीमा सवार महिलाले उक्त रकम फेला पारी प्रहरी लाई दिएको, रकम हराउने व्यक्ति हाल सम्म पनि प्रहरी सम्पर्कमा नआएको हुदाँ उक्त रकम यस कार्यालयमा सुरक्षीत साथ राखिएको ।

चन्दा, अपहरण, फिरौति लगायत जघन्य अपराध संग सम्बन्धित घटनाका पिडितहरुलाई तत्कालै प्रहरी सेवा उपलव्ध गराउनका लागि ३ वटा हट लाईनको व्यवस्था गरिएको ( फोन न. ९८५१२८३८३५, ९८६०३१२२१० र ९८६०३१२२१३) ।

खाडीका ८ मुलुकहरुमा ख्ष्कष्त ख्ष्कब मा जाने नेपालीहरुको त्चबखभ िम्यअगmभलतक को चेकजाँच गर्ने कार्र्य नेपाल प्रहरीबाट पनि हुदै आएकोमा उक्त कार्य सम्बधित निकायबाट नै गर्ने व्यवस्था मिलाईएको ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s