मोष्ट मान्टेड म्यानेजर पक्राउ

Posted: December 1, 2014 in Security

anish bhakta suwal

KATHMANDU : प्रहरीले नोटिस जारी गर्दे सर्वाधिक खोजी गरेका एकजना बैंक म्यानेजर पक्राउ परेका छन । हिमालयन बैंकको एटिम प्रयोग गरी ५ करोड ७५ लाख ६८ हजार रुपैयाँ ठगी फरार हुने अनिशभक्त सुवाल डंगोलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाले डंगोललाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

हिमालयन बैंक केन्द्रिय कार्यालयका अस्सिटेन्ट म्यानेजर रहेका उनी करिब दुईवर्ष अघि रकम ठगी फरार भएका थिए ।

प्रहरी निरिक्षक कुमोद ढुङगेलको टोलीले तिन महिना लामो प्रयासपछि डंगोललाई भारतबाट नेपाल ल्याउन सफल भएको थियो । भारतमा लुकिछिपी बसेका डंगोलको सुचना पाएसँगै ढुङगेलको टोली सक्रिय भएको थियो ।anish_bhakta

 
काठमाडौं नयाँ वानेश्वरका डंगोललाई प्रहरीले मोस्ट बान्टेडको सुचिमा राख्दै खोजी तिब्र बनाएपनि उनी फेला पर्न सकेका थिएन्न । डंगोलको पक्राउ पछि आर्थिक गतिविधीमा विवादीत हिमालयन बैंकमा भै रहेको घोटालाको थप खुलासा हुने बिश्वास प्रहरीले लिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s