हिमपहिरोमा हराएका जापानी पर्यटकको शब भेटियो

Posted: November 29, 2014 in By Deepak Kharel
Tags: , , , ,

10361498_417201671785908_5728969591916689124_n

KATHMANDU : जापानी पर्यटक कोजी इनोभे( KOJI INOVE) को शब डेढ महिनापछि पुरिएको अवस्थामा फेला परेको छ ।

काठमाडौं देखि मनाङ घुम्न गएका इनोभे हिमपहिरोमा परी गत असोज देखि हराई रहेका थिए । मनाङ प्रहरीका अनुसार तिलिचो बेश क्याम्पबाट तिलिचो ताल तर्फ जादै गर्दा इनोभे हराएका थिए । प्रहरीका अनुसार असोज २८ गते एक्कासी आएको हुतहुत आधिको प्रभावले मनाङमा गएको हिमपहिरोमा परेका इनोभेको खोजी भै रहेको थियो ।

1932465_417202171785858_5503791030661925459_n 10157367_417200358452706_358718662557296638_n 10630705_417202015119207_1657844714021700259_o

उनको शब शनिबार मनाङको खाङसार गाविस ९ तिलिचोमा पुरीएको अवस्थामा फेला परेको हो । सिमा प्रहरी चौकी हुम्देका सई राजु लामाको कमाण्डमा गएको टोलीले शबलाई हेलिकोप्टर मार्फत चामे ल्याएको थियो । इनोभेको शब शनिबारनै आवश्यक औपचारीकता पुरा गरि काठमाडौं पठाएको मनाङ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनले इनोभेको शब पाँंचहजार मिटर माथि हिउँले पुरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s