केएफसी चेन रेष्टुरेन्टमै चोरीकाण्ड

Posted: November 19, 2014 in PRIVATE

kfc

KATHMANDU : संसारका विभिन्न सहरमा शाखा रहेको अन्तराष्ट्रिय रेष्टुरेन्टको नेपाल चेनमा चोरी काण्ड भएको छ । चोरी पनि रेष्टुरेन्टमा काम गर्ने एकजना कर्मचारीले अर्की कर्मचारीको एटिएम कार्ड झ्याप हानेर पैसा झिकिछन ।

images
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार काठमाण्डौ दरवारमार्ग स्थित रेष्टुरेण्टमा काम गर्ने काठमाण्डौकी दिपु कमारी राणा (लामा)ले आफ्नै सहकर्मी सोही रेष्टुरेण्टमा कार्यरत उर्मिला गुरुङ्गको एटिएम कार्ड पिन सहित चोरी छन । गुरुङले माछापुर्छे वैंकमा खाता खोली संचय गरेको एकलाख ७३ हजार रुपैयाँंले मोजगरिछन । प्रहरीले दिपु कुमारी राणा (लामाको) घर कोठा खानतलासी गर्दा सो रकम मध्ये ५० हजार बरामद गरेको छ । नेपालको राणा परिवारको लगानी रहेको उक्त रेष्टुरेन्टमा संचालककै नजिक मानिने राणालाई चोरीको अरोपमा अहिले प्रहरीले हिरासतमा लिएको छ । महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले राणालाई वैकिङ कसुर अपराध अन्तर्गत मुद्धामा आवश्यक कारवाहीको लागी प्रहरी परिसर काठमाण्डौ पठाईएको बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s