BREAKING NEWS : रौतहटमा दिनदहाडै SBI बैंकमा लुटपाट , सुरक्षा गार्ड घाईते

Posted: November 18, 2014 in By Deepak Kharel

KATHMANDU : सरकारले सार्कका लागि देशका सबै सुरक्षा नाका मजबुत भै रहेको दाबी गरिरहेका बेला दिनदहाडै रौतहटको चन्द्रनिगाहपुरमा लुटेरा समुहले बैंक लुटेर फरार भएका छन । चन्द्रनिगाहपुरको मुख्य बजारमा रहेको बैंकमा हतियारधारी लुटेरा समुहले केही समय बैंक नै कब्जामा लिएर लुटपाट गरेका हुन । लुटेरा समुहले चलाएको गोली लागेर बैंकका सुरक्षा गार्ड घाईते भएको खबर छ ।प्रत्यक्षदर्सीका अनुसार लुटेरा चारजनाको सुमहमा बैंकमा प्रवेश गरेका थिए ।  बैंकले २० लाख लुटपाट भएको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s