१४ वर्षपछि बल्ल इन्स्पेक्टर ! (लिस्ट सहित )

Posted: November 13, 2014 in By Deepak Kharel

KATHMANDU : नेपाल प्रहरीमा १४ वर्षपछि प्रहरी निरीक्षकहरु नायव उपरीक्षकमा सिफारीस भएका छन । आफुलाई संगठनले वनबास पठाएको सामाजिक संजालमा टिप्पणी गर्दै आएका प्रहरी निरीक्षकमध्य कतिले त राजीनामा दिने सोच समेत बनाई सकेका थिए ।
प्रहरी नियमावली २०७१ अनुसार बढुवामा सिफारीस भै सकेका निरीक्षकले फुली लगाउन अझै एक महिना कुर्नुपर्ने छ । बढुवा सिफारीस भएकै बुधबार राती कार्य क्षमता र मूल्यांकन तथा जोखिमपूर्ण कार्यका आधारमा आफु नपरेको भन्दै नाम चलेका केही इन्स्पेक्टर सापले होटल र रेष्टुरामा आफनो गुनासो पोखी सकेका छन । यस पटकको बढुवा सिफारीसमा वरियता र भर्ना मितिले नै पहिलो प्राथमिकता पाएको भएपनि अंकमा बढि दिदै बरियता मिचिएको छ ( हेर्नुहोस लिस्ट ) । प्रहरीमा २०४३ बैशाख ३१ गते भर्ना भएका असई र २०५८ मा अनुसन्धानबाट आएका समेत बढुवामा परेका हुन । बढुवाका लागि आफुलाई अभागी भन्दै आएका केही मात्र बढुवा सिफारिसमा परे, अन्य केही अझै आफ्ना साथी भाईले डिएसपी भएर काठमाडौंको लाइनमा डबल पोष्टिङ पाउदा समेत खुकुरी र खड्गमै चित्त बुझाउन बाध्य भएका छन । हेरौ सिफरीसमा पर्ने भाग्यमानी को को रहेछन ।

हेर्नलाई यहाँ क्लिक गर्नुहोस :

Insp_to_dysp_2071_07_26-1-1

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s