भारतीय सेनाध्यक्ष सिंह काठमाडौंमा

Posted: November 12, 2014 in By Deepak Kharel

131-01

KATHAMDNU: प्रधानसेनापति गौरव शम्शेर राणाको औपचारिक निमन्त्रणामा भारतीय सेनाका स्थल सेनाध्यक्ष दलबिर सिंह चारदिने नेपाल भ्रमणका लागि बिशेष विमानद्धारा बुधबार काठमाडौं आईपुगेका छन ।
राणाको औपचारिक निमन्त्रणामा ६ सदस्यीय भ्रमण दल नेपाल आई पुगेको हो । भारतीय स्थल सेनाध्यक्षलाई कार्यरथी उपरथी राजेन्द्र विक्रम शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
सिंहलले अपरान्ह सैनिक मञ्च स्थित “वीर स्मारक” मा माल्र्यापण गरि श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रधानसेनापति राणासंग जंगी अड्डामा भेटघाट गरेका थिए । भेटघाट पूर्व सिंहको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो ।
नेपाल सरकारको तर्फबाट राष्ट्रपतिद्धारा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रममा सहभागी हुन सिंह नेपाल आईपुगेका हुन। उनले विहिबार राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिने एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा सिंहले प्रधानमन्त्री तथा रक्षामन्त्रीसंग समेत भेटघाट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s