FBI President भए डिआईजी शाही

Posted: November 1, 2014 in Security

KATHMANDU : प्रहरीमा अपराध अनुसन्धानमा बिशेष दख्खल राख्ने नायब महानिरीक्षक केशबहादुर शाहीलाई अमेरिकाको एफबिआईले ठुलै जिम्मेबारी दिएको खबर छ ।

shai fedreal

फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) एसिया च्याप्टरको सभापतिमा नेपाल प्रहरीका डिआईजी केशबहादुर शाही चुनिएका हुन । शनिबार सम्पन्न एफबीआई बोर्ड वैठकले उनलाई सन २०१४ कालागी एसिया च्याप्टरको सभापति चुनेको हो । अमेरीकामा मुख्य कार्यालय रहेको एफबीआईको वैठकले आफुलाई सभापतिमा चुनेको डिआईजी शाहीले जानकारी दिएका छन । शाही मध्यपश्चिम क्षेत्रको प्रहरी प्रमुखका रुपमा कार्यरत छन ।

KESH SHAHI

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा हाल एआईजी रहेका राजेन्द्र सिंह भण्डारी पछि आधुनीकिकरण गर्ने डिआईजी शाहीले सिआईबी ब्याच र ट्याग तथा अन्य उपकरण प्रयोगमा ल्याएका थिए । पर्दाफास डट कमका तर्फबाट कार्याकाल तथा सफलताको शुभकामना ।

Advertisements
Comments
  1. Congratulations sir n wish you all the best…

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.