प्रहरी सर्वेक्षण : बोक्सी पनि आफै, धामी पनि आफै

Posted: October 31, 2014 in By Deepak Kharel, Security

nepal police survey

KATHAMNDU : नेपाल प्रहरीले तीनसाता लगाएर एउटा सर्वेक्षण गरेछ ।
प्रश्नावली उही प्रहरीको ब्यवहार, कार्यशैली, घुस खान्छन कि खान्न, पक्राउ गरेर ल्याएपछि कुटछन कि कुटदैन्न, मुख छाडेर बोल्छन कि बोल्दैन्न यस्तै यस्तै ।
सर्वेक्षण ६३ जिल्लामा गरिएछ । १३५७ जना पुरुष र ३०१ जना महिलालाई यस्ता प्रश्न सोधिएछ । शुक्रबार प्रहरी मुख्यालयमा प्रवक्ता डिआईजी माधव जोशी सापले सर्वेक्षणको नतिजा देखाएछन, सुनाएछन ।
सर्वेक्षणमा ३५२ जना असई साप खटिएका रहेछन । प्रहरीले सोधेका प्रश्नमा उसकै वाहवाही बाहेक केही छैन । एकाधले गलत भनेको कुरो राखेर सर्वेक्षणको बिश्वसनियता देखाउनु बाहेक सर्वेक्षण आफै बोक्सी, आफै धामी भन्दा फरक छैन । मैले त सर्वेक्षण हेरेर हाँसो रोक्न सकिन तपाईहरु पनि हास्ने भए प्रहरी सर्वेक्षण हेर्नुन न । आखिर लफिङ इज गुड फर हेल्थ भन्छन क्यार

ल हेर्नुहोस प्रहरी सर्वेक्षण :

 क्लिक गर्नुहोस police survey 2071

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.